स्थान: सिँहदरबार भित्रको एक चमेना गृह
समय: ११:४५ बजे
मिति:२०६८ चैत्र १ गते
कामकाजको मेसोले केही दिनदेखी सिँहदरबार भित्र आउजाउ चलिरेहको छ मेरो । हिजोको झरीले गर्दा बिहानको घाम पारिलो थियो । आकाश पनि मजाले खुलेको थियो । बिहानको चिया घाम ताप्दै खाउ भन्ने मनशायले सहकर्मि मित्रसँग चिया खान भनी मैले प्रस्ताब गरे अनुरुप त्यता गईएको थियो । चियालाई कुर्दै गर्दा अर्को टेबलमा ४ जना राष्ट्रसेबक कर्मचारीहरु पनि आउनु भयो । शुरुमा त वहाँहरुको आबाज मधुरो थियो । बिस्तारै बढ्दै गयो ।
पहिलो ब्यक्ति: यस्तै हो भने नेपाललाई ईन्डियामा गाभ्दिए हुन्छ ।
(यस्तो कुराले मेरो र सहकर्मि मित्रको ध्यान त्यता खिच्यो )