Pages

11.17.2012

थप्पडपछिका प्रतिक्रियाहरु

एनेकपा माओबादीद्दारा मँसिर १ गते नेपाल सम्बत ११३३ को अबसरमा काठमाडौको भृकुटिमण्डपमा आयोजित चियापान कार्यक्रममा अध्यक्ष क. प्रचण्ड माथि हातपात गरिएको थियो । अहिलेको राजनैतिक अबस्था हेरेर कुनै पनि सर्बसाधराण मानिसमा निराशा छाउनु त स्वभाबिक हो तर नेताहरु माथि नै आक्रमण गर्ने कामको भने समर्थन गर्न सकिदैन ।

उक्त घटना पछि सामाजिक सञ्जालमा ब्यक्त प्रतिक्रियाहरुलाई कान्तिपुर पत्रिकाले प्रकाशित गरेको थियो ।
सम्बन्धित लिङ्क
 
यस सम्बन्धित बिस्तृत समाचार यो लिङ्कमा

 

No comments:

Post a Comment